Logo

काठमाडौं । वीर अस्पतालमा कार्यरत एक जना नर्स बालाजुमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्।

भरतपुर महानगरपालिका(१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ बालाजुस्थित डा। सुजन ढकालको कोठामा मृत अवस्थामा फेला परेको काठमाडौं प्रहरी परिसरले जनाएको हो ।

नर्स श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेको कोठामा ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले बताएको हो ।
परिसरको टोली घटनास्थल पुगेको छ । डा। ढकाल काठमाडौंकै एक निजी अस्पतालमा कार्यरत हुनुहुन्छ। घटनाको थप विवरण भने आउन बाँकी छ ।


सम्बन्धित समाचार