Logo

२६ वैशाख,काठमाडौं । फरार सूचीमा रहेका एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका रायमाझीको

सातदोबाटोस्थित घरमा प्रहरीले छापा मारेको हो।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सम्पर्कविहीन भएका रायमाझी पक्राउ गर्न काठमाडौं परिसरको टोली र ललितपुरको प्रहरी टोलीले उनको घर छापा मारेको हो।

 

 


सम्बन्धित समाचार