Logo

२७ वैशाख,काठमाडौं। प्रतिनिधि सभा सदस्य उपेन्द्र यादव राज्यव्यवस्था तथा सुशासन समिति सदस्यमा मनोनित हुनुभएको छ ।

आज बसेको प्रतिनिभि सभाको बैठकमा सभामुख देवराज घिमिरेलाई सो समितिको सदस्यमा मनोनयनका लागि गरेको प्रस्तावमा सदनले अनुमोदन गरेको हो ।
जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहनुभएका यादव हालै बैशाख १० गते सम्पन्न प्रतिनिधिसभाको उपचुनावमा बारा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो ।


सम्बन्धित समाचार