Logo

१५ जेठ,वीरगञ्ज ।सरकारले बृद्द भत्ता लाई निरन्तरता मात्रै दिएको छ । बृद्द भत्ता नबढाई सरकारले चालु आर्थिक वर्षमा दिँदै आएको मासिक ४ हजारलाई आगामी आर्थिक वर्षमा पनि निरन्त्रता मात्रै दिने भएको हो । अहिले जेष्ठ नागरिकहरुले मासिक ४ हजार पाउँदै आएका थिए ।

जेष्ठ नागरिकको समाजिक सुरक्षाका लागि सरकारले १ खर्ब ५७ अर्ब ७३ करोड रुपैया बजेट विनियोजन गरेको छ ।


सम्बन्धित समाचार