१६ जेठ,काठमाडौं । डा. रामचन्द्र लामिछानेको मुसुमुसु हास्दै बोल्ने बोलको प्रेमगित सार्वजानीक भएको छ । यो गितमा सकारात्मक शक्ति र यसले जीवनलाई सफल बनाउन खेल्ने भुमिका बारे उल्लेख छ ।
विगत २० वर्ष देखी प्रसंसनीय खोज विधी (एप्रिसियटिभ ईन्क्वारी) को नियमित खोज, अनुसन्धान तथा तालिम सञ्चालन गर्दै आएका डा. लामिछानेले यस अगाडी सकारात्मक सन्देश भएका उत्प्रेरणामुलक गित सार्वजनीक गराएका थिए ।
वरिष्ठ संगितकार बसन्त सापकोटाको संगित रहेको यो गितमा प्रेम परियारले स्वर दिएका छन भने संगित संयोजन विषम आचार्यले गरेका छन ।
यस अघि सकारात्मक उत्प्रेरणा जागाउने हामी सबैले सक्दछौ खुशी हुँदै फर्कन स्वदेशमा भन्ने नेपाली तथा ‘सकारात्मक सोचेके बा’ भन्ने भोजपुरी तथा एप्रिसियटिभ इन्क्वारीको नेपाली र अंग्रेजी गीत सार्वजानीक भैसकेका छन ।
डा. लामिछानेका गितहरु द इरिप्स (The Erips) नामक युटुव च्यानलमा सुन्न सकिन्छ ।