Logo

फाइल तस्बिर

७ असार,वीरगञ्ज । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध बलिङ गरेको नेपालले तेस्रो विकेट झारेको छ ।

हरारे स्पोर्टस क्लबमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले वेष्ट इण्डिजका ओपनर ब्रेन्डन किंगलाई बोल्ड आउट गरेका छन् । यो सन्दीपका लागि प्रतियोगिताकै पहिलो विकेट हो ।

हरारेमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले १५ ओभर ३ बलमा तेस्रो विकेट गुमाएको हो ।


सम्बन्धित समाचार