Logo

२३ असार, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाको बैठक सुरु भएको छ ।

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा आबद्ध मोर्चाको बैठक सुरु भएको हो ।

बैठकले मोर्चाको संगठनका बारेमा निर्णय लिने बताइएको छ । बैठक आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसिरहेको हो ।


सम्बन्धित समाचार