Logo

२५ असार,काठमाडौं । राष्ट्रिय सभाको आज बस्ने भनिएको बैठक स्थगित गरिएको छ ।आज सोमबार बिहान ११ बजेर १ पमनेटमा बस्नेगरी बैठक बोलाइएको थियो ।

तर संघीय संसल सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै आज बस्ने भनिएको बैठक सरेको जानकारी दिनु भएको छ ।सूचनामा आज बस्ने भपनएको बैठक बिशेष कारणले बस्न नसक्ने भन्दै अर्काे बैठक असार २६ गते बिहिान ११ बजेर १ मिनेटमा बस्ने उल्लेख गर्नुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले गत हप्ता दिनुभएको एक अभिव्क्तिलाई लिएर गत बुधबारदेखि संघीय संसदका दुबै सदनको बैठक अवरुद्ध गर्दे आएको छ ।


सम्बन्धित समाचार