Logo

१४ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटमा अवरुद्ध संसद खुलाउनेलगायतका विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीलाई बोलाएपछि ओली बालुवाटार गएको ओलीको सचिवालयले जनाएको छ । एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ। प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच अबरुद्ध संसद खुलाउनेलगायत समयामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।


सम्बन्धित समाचार