![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/08/mawobadi-meeting-1.jpg?fit=1600%2C888&ssl=1)
२१ साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको छ। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो।
जसअनुसार अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिइएको छ ।
यस्तो छ नेताहरुको जिम्मेवारी :-
१. वर्षमान पुन बिशेष प्रदेश इञ्चार्ज
२. चक्रपाणी खनाल कोशी प्रदेश इञ्चार्ज
३. लीलामणि पोख्रेल मधेस प्रदेश इञ्चार्ज
४. जनार्दन शर्मा बागमती प्रदेश इञ्चार्ज
५. देवेन्द्र पौडेल गण्डकी प्रदेश इञ्चार्ज
६. हितमान शाक्य लुम्बिनी प्रदेश इञ्चार्ज
७. मात्रीका यादव कर्णाली प्रदेश
८. डिलाराम आचार्य सुदुरपशिम प्रदेश इञ्चार्ज
९. गिरिराजमणि पोख्रेल उपत्यका सम्पर्क समन्वय प्रदेश इञ्चार्ज
१०. राम कार्की प्रवास प्रदेश इञ्चार्ज
११. गणेश साह आईटी