Logo

१८ भदौ,काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौं विकेट गुमाएको छ ।

नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख ५८ रनमा आउट भएका छन् ।नेपालले ३० ओभरमा ५ विकेट गुमाएर १३५ रन जोडेको छ । नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए ।

नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो । भारतका रवीन्द्र जडेजाले तीन तथा मोहम्मद सिराज र सार्दुल ठाकुरले एकएक विकेट लिए ।


सम्बन्धित समाचार