![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/09/Ram_Sahaya_Prasad_Yadav1679039765.jpg?fit=1200%2C630&ssl=1)
२१ भदौ,वीरगञ्ज । वीरगञ्जमा भोली उपराष्ट्रपति रामसहायप्रसाद यादव आउने हुने हुनुभएको छ । वीरगञ्जमा हुने नेपाल औषधि व्यवसायी संघको १४ औं राष्ट्रिय अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन उपराष्ट्रपति यादव भोली वीरगन्ज आउनुहुने हुनुभएको हो ।
वीरगञ्जको नगरसभा गृहमा भोली बिहान नौं बजे उद्घाटन कार्यक्रम रहेको छ । सोही कार्यक्रमको उद्धघाटनका लागि उपराष्ट्रपति यादव वीरगन्ज आउनु हुने बताइएको छ ।
उहाँको स्वागतका लागि तयारी र व्यावस्थापन तीव्र पारिएको आयोजक नेपाल औषधि व्यवासायी संघले जनाएको छ ।