Logo

२२ भदौ,वीरगञ्ज । वीरगञ्ज स्थित मधेश विश्वविद्यालय स्थापनाको आज एक वर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । आज विहान बहुदरमाई नगरपालिका २ मा विहान वृक्षारोपन गरिएको छ ।

भने साढे ९ बजे देखि मध्यान्ह साढे १२ बजेसम्म बहुदरमाई मन्दिर परिसरमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । प्रभु अस्पताल वीरगन्जको चिकित्सक टोलिले शिविरमा चेकजाँच गर्नुभएको छ । यस्तै दिउँसो वीरगन्जको विश्वद्यिालय परिसरमा वार्षिक उत्सव समारोहको आयोजना गरिएको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक शाक्यले बताउनुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्री एवम विश्वविद्यालयका कुलपति सरोज कुमार यादवको प्रमुख आतिथ्यमा समारोह हुने शाक्यले बताउनुभयो ।

 


सम्बन्धित समाचार