Logo

१६ असोज,काठमाडौँ । नेपाल प्रहरीमा ठुलो सङ्ख्यामा जवानहरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले मंगलबार ५ हजार ९३८ जना जवानहरूको सरुवा गरेको हो।

कार्तिक महिनाको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउनेगरी ५ हजार ९३८ जना जवानहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

को(कहाँ पुगे रु तलको सूची हेर्नुहोस् –

 


सम्बन्धित समाचार