![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/10/WhatsApp-Image-2023-10-12-at-8.37.39-PM.jpeg?fit=1280%2C720&ssl=1)
२५ असोज,वीरगञ्ज ।बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको पूर्वनगर प्रमुख डा.कृष्ण पौडेल आफनै घरमा मृत फेला परेका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित घरमा कोही नभएको समयमा पौडेल मृत फेला परेका हुन ।मृत्युको सूचना आउनासाथ थप अनुसन्धानको घट्ना स्थालमा अहिले प्रहरी पुगेको स्रोतको भनाइ छ ।
पौडेल नेकपा एमालेबाट टिकट २०७४ सालको स्थानीय तहको निर्वाचनमाजितपुरसिमरा उपमहानगरपालिकामा मेयर निर्वाचित भएका थिए । साथै उनी नेकपा एमालेको मधेस प्रदेश सचिवको जिम्मेवारीमा थिए ।