Logo

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद् बैठक सुरु भएको हो।

बैठकमा भूकम्प प्रभावितको लागि सरकारले थप राहतका प्याकेज ल्याउने बारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 


सम्बन्धित समाचार