Logo

२ मंसिर,वीरगञ्ज । छठपर्वको अवसरमा नेपाली काग्रेसका युवा नेताले गरिब असाहायलाई खाद्यन्न र सारी बितरण गर्नुभएको छ ।

वडा नम्बर १३ का युवा नेता शेष रुस्तमले वडाका स्थानीय १०० जनालाई छठमा पकाईने परिकारका लागि पिठो र सारी वितरण गर्नुभएको उहाले जानकारी दिनुभयो । रुस्तम यसअघि भएको स्थानीय तहको निर्वाचनमा वडा नम्बर १३ बाट वडा अध्यक्षमा चुनाब लड्नु भएको थियो ।


सम्बन्धित समाचार