![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/11/368083251_716718967031437_7459746605426723777_n.jpg?fit=2000%2C1500&ssl=1)
६ मंसिर,जनकपुर ।जनता समाजवादी पार्टी नेपालबाट मा.सन्जिला कुमारी यादवले सपथ लिएका छन् ।
मधेश प्रदेशसभा सदस्य बिन्दु कुमारी यादवको देहावसान पश्चात् उनको स्थानमा सन्जिला कुमारी यादवज्यूले सपथ लिएकि हुन् ।
सभामुख रामचन्द्र मण्डलले जनता समाजावादी पार्टी नेपालकी नेत्री यादवलाई सपथ ग्रहण गराए ।यस समारोहमा प्रदेशका मन्त्रीहरुको समेत उपस्तिथि रहेको थियो ।
सन्जिला यादवले मैथिली भाषामा सपथ लिइन् ।