![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2023/12/nirwachan-aayog-nepal-1655956591.jpg?fit=1000%2C468&ssl=1)
१७ मंसिर, काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता तय गरेको छ ।
आइतबार आयोगले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय गरेको हो ।
हेर्नुहोस् विज्ञप्ति :