Logo

फाइल तस्बिर

४ पुस,परवानीपुर । जिल्ला प्रहरी कार्यालय पर्साको परवानीपुरबाट ठूलो परिमाणमा भन्सार छलीको प्याज बरामद गरेको ।

बीरगञ्जबाट जीतपुरतर्फ जादै गरेको अवस्था प्रहरीले जाँच गर्दा भन्सार छलीको प्याजसहित पिकअप गाडी पक्राउ गरेको हो ।
परवानीपुरबाट पक्राउ गरिएको पिकअप गाडीबाट प्रहरीले ३ हजार किलो प्याज बरामद गरेको जनाएको छ ।

प्रहरीले प्याजसति ना ३ च ३१५० नम्बरको पिकअप बरामद गरेको हो ।बरामद गरिएको पिकअपसहित प्याज थप अनुसनधानका लागि सम्बिन्धत निकायमा पठाइएको पर्सा प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार