Logo

६ पुस,जनकपुर । नेपाली काँग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि प्रतिष्ठानमा बन्दसत्र चलिरहेको छ ।मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवको सभापतित्वमा सुरु चलिरहेको बन्दसत्रमा महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ सांगठनिक तथा राजनीतिक पेस गरेका छन् ।

भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरेका छन् ।जारी बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ जना प्रतिनिधिहरुको सहभागीता रहेको प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए ।


सम्बन्धित समाचार