Logo

२५ पुस,वीरगञ्ज । पर्साको पर्सागढीमा नगरपालिकाले सम्पूर्ण सामुदायिक तथा सस्थांगत विद्यालयमा जाडो बिदा दिएको छ ।

पालिकाले आज एक सूचना जारी गर्दै पुष २६ गतेदेखि माघ ३ गतेसम्मका लागि विद्यालयमा जाडो बिदा दिएको हो । हाल बढ्दो अत्याधिक शितलहरका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

निमित्त प्रमुख प्रशासकिय अधिकृतद्वारा जारी सूचनामा वर्षे बिदाबाट कट्टा हुने गरि नगरपालिका अन्र्तगतका सम्पूर्ण सामुदायिक तथा सस्थांगत विद्यालयहरुमा पठनपाठन बन्द रहने उल्लेख छ ।

 


सम्बन्धित समाचार