Logo

२ फागुन,वीरगञ्ज । नेपाल प्रहरी प्रधान कार्यालयले देशभरिमा ७८ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले मंगलवार (हिजो) विभिन्न जिल्लामा कार्यरत एसपीहरूको सरुवा गरेका।

फागुन महिनादेखिकै तलब, भत्ता समेत हाल दरबन्दी भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको मानव श्रोत विकास विभागले जनाएको छ ।

यसैबीच पर्साका कोमल शाहको पनि सरुवा भएको छ ।
एसपी शाहको नेपाल प्रहरीको इन्टरपोल शाखामा सरुवा भएको छ ।

उनको ठाउमा प्रहरी प्रधान कार्यालयले भने कुमोध ढुंगेलको सरुवा गरेको छ । अर्थात पर्साको एसपीमा जिल्ला प्रहरी परिसर काठमाण्डौमा कार्यरत ढुगेलको सरुवा भएको हो ।

सरुवा हुने एसपीको सूची


सम्बन्धित समाचार