Logo

१६ फागुन,वीरगञ्ज । महाशिवरात्रीको अवसरमा वीरगञ्जमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । ८८ औँ त्रिमूर्ती शिव जयन्ती अन्र्तगत युवा प्रभाग वीरगञ्जको तत्वा्धानमा आयोजनमा वृहत रक्तदान जीवनदान शिविर हुने भएको हो ।

यहि फागुन २३ गते बुधबार विश्वदर्शन भवन, छपकैयाको सभागृहमा वृहत रक्तदान शिविर आयोजना गरिएको आयोजक ब्रह्मकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जले जनाएको छ ।

रक्तदान गरि कसैको अमूल्य जीवन जोगाइदिन आयोजकले सबैमा आग्रह समेत गरेको छ ।


सम्बन्धित समाचार