Logo

५ चैत,वीरगञ्ज । मधेश प्रदेश सरकारमा एमालेका सरोज यादव मन्त्री पदमा नियुक्ता भएका छन् । भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त भएका मन्त्री यादवलाई मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमा नियुक्त गरेका हुन् ।

एमाले संसदीय दलका नेतासमेत रहेका यादवलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । यो शपथग्रहणसंगै कांग्रेस सरकारबाट औपचारिकरुपमा आउट भएको छ ।


सम्बन्धित समाचार