Logo

२६ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडकपेटीमा फोहोर फाल्नेलाई कारवाही गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

महानगर अन्र्तगतका सडकपेटीमा फोहोर फाल्ने ४ जनालाई कारवाही गरीएको हो । सडकपेटीमा फोहोर फालेवापत चारैजनालाई जरिवाना तिराइएको हो ।

जथाभावी फोहोर गर्ने राजु सरार्फलाई २५००, संतोष २०००, अनिल सरार्फलाई ५००० र उमेश ब्याण्डलाई ८००० जरिवाना गराइएको वीरगञ्ज महानगरपालिकाले जनायो ।


सम्बन्धित समाचार