Logo

४ वैशाख,वीरगञ्ज । मधेश प्रदेश सरकारका वनमन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका वनमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका हुन् ।

कुर्मीले मंगलबार दिउँसो मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् । कुर्मी लोसपाबाट वनमन्त्री बनेका थिए ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिंदै छन् । लोसपाले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने जनाएको छ ।


सम्बन्धित समाचार