Logo

७ वैशाख, काठमाडौं । काठमाण्डौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद भएको छ । विमानस्थलको टजेल गेटबाट ८५० ग्राम सुन बरामद भएको हो ।

शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो विमानस्थल कार्यालयले जनाएको छ ।

उक्त सुन भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर साथमा राखेकी थिइन् ।


सम्बन्धित समाचार