Logo

१५ वैशाख,वीरगञ्ज । वीरगञ्जमा वृहत शोभा यात्रा निकालिएको छ । विश्व हिन्दु परिषद् नेपालले वृहत शोभा यात्रा निकालेको हो । श्री हनुमान जन्मोत्सवको अवसरमा शोभा यात्रा निकालिएको हो ।

शोभा यात्राले नगरका विभिन्न भागको परिक्रमा गर्दै घण्टाघरमा जम्मा भएको छ । शोभा यात्रामा सयौँ भक्तजनहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार