Logo

१६ वैशाख,इलाम । इलाम २ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता लिएको छ । शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् ।

फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाएका हुन् भने एमालेले ५३४ मत प्राप्त गरेको छ ।


सम्बन्धित समाचार