Logo

फइल फोटा

१८ वैशाख,वीरगञ्ज । नेपाल बारा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा बारा प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरी स्रोतका अनुसार करिब २ क्वीन्टल भन्दा लागु औषध गाँजासहित मान्छे बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका गाँजा र मान्छे बारे केही बेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बारा प्रहरीले तयारी गरेको छ ।
थप अनुसन्धान चलिरहेकोले मान्छेको नाम तथा अन्य तथ्य गोप्य राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।


सम्बन्धित समाचार