Logo

२८ वैशाख,काठमाडौँ । सरकारले एक अर्ब २० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व वातावरण सुविधा (जीइएफ) बाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने उक्त सहयोग स्वीकार गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले इन्डोनेसियाको बालीमा हुने वर्ल्ड वाटर फोरम अन्तर्गत जेठ ७ र ८ गते हुने बैठकमा हुने मन्त्रीस्तरीय बैठकमा ऊर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री शक्ति बस्नेतलाई सहभागी हुन स्वीकृति दिने लगायतका २५ वटा निर्णय गरेको छ ।
यस्ता छन् बैठकका २५ निर्णय -:

 


सम्बन्धित समाचार