Logo

३० वैशाख,वीरगञ्ज । मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाउँदै माओवादी सरकारबाट बाहिरिएको छ ।

माओवादी संसदीय दलका नेता एवमा बिना विभागी मन्त्री भरत साहको नेतृत्वमा सरकारमा रहेका माओवादीले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् ।

माओावादीका मन्त्रीद्वय भरत साह र युवराज भट्टराइ (समीर) ले राजीनामा पत्र बुझाएका हुन् । दुबै मन्त्रीद्वयले आजैको मितिदेखि पदमा नरहने गरी हस्ताक्षर गर्दै मुख्यमन्त्री यादवलाई राजीनामा बुझाएका हुन् ।

 


सम्बन्धित समाचार