Logo

३० वैशाख,वीरगञ्ज । मधेश सरकारबाट एमालेले समर्थन फिर्ता लिएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाइ दिएको समर्थन आइतबार फिर्ता लिएको हो ।

मधेश प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश कार्यालयको नाममा पत्र लेख्दै मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाइ दिएको समर्थन फिर्ता लिएको जनाएका छन् । मुख्यमन्त्री यादवलाई संविधानको धारा १६८ अनुसार समर्थन रहेकोमा आजको मितिले समर्थन फिर्ता लिइएको प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराएको छ ।


सम्बन्धित समाचार