Logo

१ जेठ,काठमाडौं ।सरकारले नीति तथा कार्यक्रम ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रममार्फत ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरेको हो । यो घोषणाको कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका हुन् ।

महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन उक्त कार्यक्रम सञ्चालन गर्न लागेको सरकारको तर्क छ । कार्यक्रम वाचन गर्दा संसद्मा हाँसोको फोहोरा छुटेको थियो । राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म तथा सांसदहरुले समेत हाँसो रोक्न सकेका थिएनन् ।


सम्बन्धित समाचार