Logo

१ जेठ,काठमाडौं । हेटौँडा–ढल्केवर इनरुवा प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो जनाएका हुन् ।

उनले आगामी वर्ष हेटौँडा ढल्केबर इनरुवा प्रसारण लाइनको काम सक्नुका साथै बुढीगण्डकी प्रसारण लाइनको सम्भाव्यता अध्ययन सकिने समेत बताए ।


सम्बन्धित समाचार