![](https://i0.wp.com/racekhabar.com/wp-content/uploads/2024/05/prachanda-samsad_1YWBkGAJvK.jpg?fit=1160%2C642&ssl=1)
७ जेठ,काठमाडौं । नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीको विश्वासको मत माग्ने प्रक्रिया सुरू गरेका छन् ।
कांग्रेस सांसदहरूको अवरोधबीच प्रचण्ड रोष्ट्रमबाट विश्वासको मत मागेका छन् । रोष्ट्रमबाट आफ्ना उपलब्धी सुनाउँदै प्रधानमन्त्रीले विश्वासको मत मागेका हुन