Logo

१५ जेठ, काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैया दिने घोषणा गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१९८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।


सम्बन्धित समाचार