Logo

१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्षमा सरकारले जानकी मन्दिरलाई विशेष प्राथमिकतामा राखेको छ । त्यसका लागि विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने सरकारले बजेटमा घोषणा गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।


सम्बन्धित समाचार