Logo

१० असार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ ।

बोर्ड अन्तरगत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले केही समस्या नभए असार १४ गतेभित्र नतिजा प्रकाशन हुने बताए ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ ।

यसरी हेर्न सकिन्छ : 


सम्बन्धित समाचार