Logo

१४ असार, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा गएराति भूकम्प गएको छ ।

हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर राति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको महशुस छिमेकी जिल्लामा पनि गरिएको थियो । भूकम्पबाट भएको क्षतिबारे जानकारी आएको छैन।


सम्बन्धित समाचार