Logo

३ साउन,काठमाडौँ । बुधबार हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन बिहीबार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा १ लाख ४९ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेर १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेको छ ।


सम्बन्धित समाचार