Logo

४ साउन, वीरगञ्ज । आगामी साउन २३ गते पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपामा दिउसो १ बजेदेखि बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु सहभागी हुने छन् । कांंग्रेस एमाले गठबन्धनको सरकार गठनपछि कांग्रेसले थप छलफलका लागि कार्यसमितिको बैठक बोलाएको हो ।


सम्बन्धित समाचार