Logo

९ साउन, काठमाडौं ।  त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा जाँदै गरेको खुलासा भएको छ ।

जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो । ९एन–एएमई जहाजमा १९ जना सवार थिए ।

जहाजमा सवार सबै जना सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।


सम्बन्धित समाचार