Logo

१६ साउन,वीरगञ्ज । पर्सा प्रहरी नागरिकता सम्बन्धीको मुद्दामा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता रहेको किर्ते नागरिकता मुद्दामा प्रहरीले एक आज दिउँसो जनालाई गरेको जनाएको छ ।

प्रहरीले किर्ते मुद्दामा आदर्शनगरबाट निरञ्जन अग्रवाललाई गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले जनाए । पक्राउ परेका अग्रवाललाई प्रहरी हिरासतमा राखेर अहिले थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।

प्रहरी हिरासतमा रहेका अग्रवालको ठेगना र अन्य विवरणमा अनुसन्धान चलिरहेकोले थप विवरण गोप्य राखिएको प्रहरी प्रवक्ता भारती बताउँछन् ।


सम्बन्धित समाचार