Logo

२५ साउन, वीरगञ्ज । सार्वजनिक खरिद अनुगमन कार्यालयले वीरगञ्जको सैफ मेटल एण्ड कन्स्ट्रक्सन प्रालि सहित दुई दर्जन ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

राजीव गर्ग मुख्य व्यक्ति रहेको भारत देहरादूनस्थित भारत कन्स्ट्रक्सन लगायत सिद्धि साई प्रकाश कन्स्ट्रक्सन प्रालि क्षेत्रपाटी, देवनारायण पवन/मैनाचुली/खम्पाचे जेभी सिफल, एडभेन्चर कन्स्ट्रक्सन प्रालि चितवन, जयबागेश्वर माता कन्स्ट्रक्सन प्रालि नेपालगञ्ज, बराह निर्माण सेवा र सुवास निर्माण सेवा सुर्खेत कालोसूचीमा परेका छन् ।

काम सन्तोषजनक नभएमा कम्पनीहरु कालोसूचीमा पर्ने गर्दछन् ।

त्यस्ता कम्पनीहरु कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

हेर्नुहोस् कालोसूचीमा परेका कम्पनीहरुको सूची :


सम्बन्धित समाचार