Logo

३२ साउन,काठमाडौँ । नवनियुक्त ३५ जिल्ला न्यायाधीशको पदस्थापन भएको छ । न्याय परिषद्बाट हालै जिल्ला न्यायाधीशमा नियुक्त भएका ती न्ययाधीशहरुको पदस्थापन भएको हो ।

जसअनुसार नारायण रिमाल सिराहा जिल्ला अदालतमा पदस्थापन भएका छन् । यस्तै यामबहादुर बानियाँ सर्लाही जिल्ला अदालत, रुद्र प्रसाद सुवेदी पर्सा जिल्ला अदालत, धर्मराज पौडेल नवलपरासी जिल्ल अदालतमा पदस्थापन भएका छन् ।

पदस्थापन भएकाहरूको सूची यस्तो छः

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


सम्बन्धित समाचार