Logo

११ भदौ,काठमाडौं। नेकपा(एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन्।

आज भएको पार्टीको आन्तरिक निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा घनेन्द्र बस्नेत र पाण्डेको उम्मेदवारी परे पनि अन्तिममा बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन्।

यसअघि अध्यक्ष सहित सम्मानित नेता र महासचिव चयन भइसकेका छन्।


सम्बन्धित समाचार