Logo

२३ भदौ, वीरगञ्ज । अखिल (क्रान्तिकारी) पर्सा जिल्ला समितिको ७ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट कबिराज पटेलको अध्यक्षतामा ५१ सदस्यीय नयाँ जिल्ला समिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा ४ जना सोहेब आलम, रबिन्द्र गुप्ता, संजय कुमार गुप्ता र सुनील चौरसिया सर्वसहमतिले चयन भएका छन् ।

यसैगरी सचिव नीतेश गुप्ता, सह सचिव इमरान आलम र धर्मेन्द्र पटेल, जिया मिश्रा, निखिल गुप्ता, कोषाध्यक्ष रमिता साह, लगायत ५१ सदस्यीय जिल्ला समिति गठान भएको अध्यक्ष कबिराजले जानकारी गराए ।


सम्बन्धित समाचार