Logo

३१ भदौ,काठमाडौँ । ४५ जना शाखा अधिकृतहरूको सरुवा भएको छ । अर्थ मन्त्रालयले मातहत कार्यरत शाखा अधिकृतहरूको सरुवा गरेको हो ।

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार मन्त्रालय, आन्तरिक राजश्व कार्यालय, करदाता कार्यालयलगायतमा कार्यरत कर अधिकृत, भन्सार अधिकृत, प्रशिक्षक, शाखा अधिकृत तथा कम्प्युटर अधिकृतहरूको सरुवा गरेको हो ।

हेर्नुहोस्:


सम्बन्धित समाचार